logo
२०७८ असोज ४ सोमवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



एमाले सांसद पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुन सर्वोच्चले दियो अन्तरिम आदेश

पढ्नै पर्ने |


एमाले सांसद पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुन सर्वोच्चले दियो अन्तरिम आदेश


काठमाडौं, भदौ २९ गते । सर्वोच्च अदालतले एमालेका प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सांसद शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि निर्वाचन आयोगले अवसर नदिइएको भन्दै पाण्डे र भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?