logo
२०८१ बैशाख १५ शनिवार

तीजकाे रहर आयाे बरी लै... (फाेटाे फिचर )

पढ्नै पर्ने |
फोटो फिचर |


2021-09-09-46287
तस्बिर : केशब गुरूङ / विकास द्वारे, गोरखापत्र


गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २४ गते । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपति लगायत देशका विभिन्न मन्दिरमा आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तस्बिर : केशब गुरूङ / विकास द्वारे/सुजन गुरूङ्ग