logo
२०७८ असोज १० आईतवार

दैनिक अध्यावधिक

image
790

सङ्क्रमित

image
1371

निको भएका

image
6

मृत्यु भएका

मिति:आश्विन ९, २०७८ (१५:५६)
स्राेत:https://covid19.mohp.gov.np/

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी (फाेटाे फिचर)

खुला |
फोटो फिचर |


2021-08-01-43405


चित्र मिजार
सिन्धुपाल्चोक, साउन १७ गते । मेलम्ची नगरपालिकामा ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा गाए रातीबाट एकै गाउँका ३० जना बिरामी भएका छन् । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले ती सबै बिरामीलाई अस्पताल पु-याइएको जानकारी दिनु भयो ।
बिरामी भएका सबैमा फूड पोइजन हुन सक्ने स्थानीय स्वास्थकर्मीहरुले जनाएका छन् । ३० जनामा झाडापखला, वान्ता हुने समस्या देखिएको छ । स्थानीय अस्पताल र घरमा नै बिरामीहरुको उपचार भइरहेको छ । स्थानीय अस्पतालमा उपचार नभएमा राजधानी उपचारका लगिने बिरामीका आफन्तजनले जनाएका छन् ।