logo
२०८१ बैशाख १३ बिहीवार

बानेश्वरमा जडान गरिँदै आकाशे पुल (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-06-09-39331
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २६ गते । काठमाडौंको नयाँ बानेश्वर चोकमा पैदल यात्रुकालागि सहज होस भनेर निमार्ण थालिएको आकाशे पुलमा आजबाट फ्रेम जडान शुरु गरिएको छ । पैदल यात्रुको निकै चाप हुने यस स्थानमा राजमार्ग माथि बन्ने यो पुलले ट्राफिक व्यबस्थापनमा सहज हुने छ ।

तस्बिर - बिकाश द्वारे