logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले तीन वटा चाटर्ड उडान गर्ने

विदेश |
फिचर |


भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले तीन वटा चाटर्ड उडान गर्ने
फाइल तस्बिर


काठमाडौँ, जेठ ४ गते । नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ ।  नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्तिमार्फत जनाएको हो ।

 एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?