logo
२०८० चैत्र १५ बिहीवार



दुई हजार डोज रिम्डिसिभिर आज आइपुग्यो, आवश्यक पर्नेले सम्पर्क गर्न वितरको नम्बर उपलब्ध

स्वास्थ्य |


दुई हजार डोज रिम्डिसिभिर आज आइपुग्यो, आवश्यक पर्नेले सम्पर्क गर्न वितरको नम्बर उपलब्ध


गोरखापत्र अनलाइन
कठमाडौं, बैशाख २७ गते । कोरोना संक्रमितकाे उपचारका लागि आवश्यक रिम्डिसिभिरको थप दुई हजार डोज आज काठमाडौं आइपुगेको छ । औषधि व्यबस्था विभागले आज एक सूचना प्रकाशित गरी सो औषधि आवश्यक पर्ने विरामीले अस्पतालले उपलब्ध गराएको पूर्जा तथा पत्रका आधारमा परिचयपत्र सहित सम्बन्धिक वितरकसँग सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराएको छ ।

विगतमा साे औषधि अभाव हुँदा विरामीहरूले महंगाेमा किन्नु परेकाे थियाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?