logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



एसईई र कक्षा १२ को परीक्षा स्थगित

पढ्नै पर्ने |


एसईई र कक्षा १२ को परीक्षा स्थगित


गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २७ गते । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते हुने एसईईकाे र जेठ २६ गते हुने तय भएकाे कक्षा १२ काे गरी दुबै परीक्षा अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरिएकाे बाेर्डका अध्यक्ष चन्द्रमणि पाैडेलले बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?