logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पढ्नै पर्ने |


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत


तारा चापागाइँ
पाेखरा, बैशाख २६ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनुभएको हो । भोलि सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची रहेको छ । उहाँले आज नै राजीनामा दिनु भएको हाे ।  उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ । साथै अर्काे व्यबस्था नभएसम्मका लागि काम चालउन र संविधानकाे धारा १६८ काे उपचार (२) अनुसार तीन दिन भित्र सरकार गठनका लागि आव्हान गर्नु भएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?