logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/

काेरोनाले सुनसान पृथ्वी राजमार्ग (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-09-37112
तस्बिर सुजन गुरूङ्ग 


गाेरखापत्र अनलाइन
कठमाडौं, वैशाख २६ गते । काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा जारी निषेधाज्ञाका कारण अहिले पृथ्वी राजमार्ग सुनसान  छ ।
यात्रुबाहक सवारी कम चले पनि खाद्यान्न लगायतका मालवाहक सवारी साधन भने प्रशस्तै मात्रामा चालेका  छन् । मानिसको ओहोरदोहर कम भएसँगै कतै कतै सडक मर्मतका काम भएका छन् ।

तस्बिर : सुजन गुरूङ