logo
२०८१ बैशाख ८ शनिवार

विशेष अधिवेशन अघि पीसीआर परीक्षण गराउँदै सांसद (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-05-36858
तस्बिरः केशब गुरूङ / गोरखापत्र


काठमाडौं, वैशाख २२ गते । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसदको विशेष अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण थालिएको छ । बुधबार संसद सचिवालयले संसद बैठकमा सहभागी हुने सांसदहरूसँगै कर्मचारी र पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन गरेको हो ।
बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार सभामुख अग्नि सापकोटा लगायतका सांसद, कर्मचारीका साथै पत्रकारले कोरोना परीक्षणका लागि स्वाब दिनुभएको छ ।

तस्बिरः केशब गुरूङ /सजन गुरूङ्ग गोरखापत्र