logo
२०७८ जेष्ठ २ आईतवार

प्रधानमन्त्रीद्वारा एमाले केन्द्रीय पार्टी कार्यालय अवलोकन (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-04-22-35998
तस्बिर : केशब गुरूङ


काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रीय पार्टी कार्यालय अवलोकन गर्नुभएको छ ।
उहाँले बिहीबार बिहान काठमाडौँको थापाथली हाइटमा रहेको नयाँ पार्टी कार्यालय अवलोकन गर्नुभएको हो ।

उपत्यकाको धुम्बाराहीस्थित पार्टी कार्यालय यही वैशाख १ गते सरेको थियो । आजै उहाँले बल्खुस्थित पार्टीको नाममा रहेको जग्गामा पनि पार्टी कार्यलय भवनको शिलान्यास गर्नुभएको छ । बल्खुमा भवन निर्माण सम्पन्न नभएसम्मका लागि भाडामा कार्यालय राख्नुपर्ने र धुम्बाराहीबाट सर्नुपर्ने स्थिति सृजना भएकोले कार्यालय सारिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।

तस्बिर : केशब गुरूङ

लेखक बाट थप