logo
२०८१ बैशाख ८ शनिवार



चुडाल र सुवेदीको नाम सर्वोच्चकाे न्यायाधीशका लागि अनुमोदन

पढ्नै पर्ने |


चुडाल र सुवेदीको नाम सर्वोच्चकाे न्यायाधीशका लागि अनुमोदन


नारायण काफ्ले 
काठमाडौं, वैशाख ३ गते । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन भएको छ ।
आज बसेको समितिको बैठकले दुवैको नाम अनुमोदन गरेको हो ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?