logo
२०८० चैत्र १५ बिहीवार

असनमा चिराग परिवर्तन गरेर जात्रा सम्पन्न (फाेटाे फिचर)

खुला |
फोटो फिचर |


2021-04-12-35390


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३० गते । पाँहा च-हे (घोडेजात्रा)को अन्तिम दिन असनमा देवीहरुबीच चिराग परिवर्तन गरेर जात्रा मनाइएको छ ।नगरका कगंः, वटु र टेबहालमा रहेका देवीलाई असन चोकमा ल्याएर चिराग आदानप्रदान गराइन्छ ।
चिराग आदानप्रदानसहित देवीहरुबीच ‘द्यः ल्वाकेगु’ (युद्ध) सम्पन्न भएको हो ।देवीहरुको मूर्तिलाई यस अवसरमा मन्दिरबाट रथमा राखिन्छ । 

फाेटाे– मनाेजरत्न शाही, विकास द्वारे, सुजन गुरुङ