logo
२०८० चैत्र १६ शुक्रवार



  राष्ट्रपतिबाट खातुनलाई बधाई 

मुख्य समाचार |


  राष्ट्रपतिबाट खातुनलाई बधाई 


      
काठमाडौँ, फागुन २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिनुभएको छ ।    

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिनुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?