logo
२०८१ बैशाख ८ शनिवार



नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

मुख्य समाचार |


नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौंं, फागुन १९ गते । सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता सकिएको छ ।
सो कुराको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत गराउनु भएको हो । उहाँले वार्ता सकारात्मक दिशा उन्मुख रहेकाे जानाउनुभएकाे छ । सरकारले हिजाे गृहमन्त्री रामबहादुर थापाकाे संयाेजकत्वमा वार्ता टाेली गठन गरेकाे थियाे । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टाेली गठन गरेकाे थियाे । 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?