logo
२०८० चैत्र ६ मंगलवार

तस्बिरमा यस्तो रह्यो सेताे मच्छिन्द्रनाथको महास्नान

पढ्नै पर्ने |
समाज |
फोटो फिचर |


2021-01-21-30583
तस्बिरः मनाेजरत्न शाही 


गोरखापत्र अनलाइन
काठमार्डौ, माघ ८ गते । हरेक चन्द्रमासको तेश्रो महिना सेतो मच्छिन्द्रनाथ अर्थात आवलोकितेश्वर लाई महास्नान गराउने परम्परा अनुसार आज विधिपूर्वक स्नान गराइएको छ ।
सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याई महास्नान सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइयो महास्नानको अवलोकनका लागि जिवीत देवी कुमारीको उपस्थिति रहेको थियो ।

तस्बिरः मनाेजरत्न शाही