logo
२०८० चैत्र ६ मंगलवार



भारतले १० लाख डोज खोप उपलब्ध गराउने, प्रथम खेप भोलि आउने

पढ्नै पर्ने |


भारतले १० लाख डोज खोप उपलब्ध गराउने, प्रथम खेप भोलि आउने


केशवराज पौडेल
काठमाडौ, माघ ७ गते । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभयो । बुधबार मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?