logo
२०७८ श्रावण १८ सोमवार

दैनिक अध्यावधिक

image
1981

सङ्क्रमित

image
2020

निको भएका

image
18

मृत्यु भएका

मिति:श्रावण १७, २०७८ (१६:२९)
स्राेत:https://covid19.mohp.gov.np/

राजधानीमा मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-01-11-29999


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशका विभिन्न भागमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । सोही अबसरमा काठमाडौं सिंहदरवास्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरियो । बाजागाजासहित विभिन्न समुदायका भेषभूषा झल्किने ¥यालीसहित जम्मा भएका सर्वसाधारणले सालिकमा माल्यार्पण गरेका थिए ।