logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा उपल्लो मुस्ताङ 

फोटो फिचर |
पर्यटन |


2020-11-23-26963
तस्बिर सौजन्य : रमिता छुँजु


गोरखपत्र अनलाइन
काठमाडौं, मङ्सिर ८ गते । हिमालपारिको जिल्ला मुस्ताङको पनि चीनको तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ अहिले पर्यटकको रोजाइमा परेको छ । प्राचीन हिमाली सभ्यता र प्राकृतिक सुन्दरताले भरिएको उपल्लो मुस्ताङ आम पर्यटकको रोजाइमा परेको छ ।
तिब्बतको सीमानाका कोराेलासम्म सडक विस्तार भएपछि सो क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकको चहपलहसँग सो क्षेत्रमा पर्यटकीय पूर्वाधारहरुको निर्माण पनि शुरु भएको छ ।
तस्बिर सौजन्य : रमिता छुँजु