logo
२०८० चैत्र १५ बिहीवार



नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

मुख्य समाचार |


नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक आइतबारका लागि सरेको छ ।
सो कुराको जानकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निजी सचिवालयले जनाएको हो । आज ११ बजे बस्ने भनिएको बैठक नेकपाको पेरिस डाँडाँस्थित कार्यालमा बस्ने तय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?