logo
२०७७ असोज ३ शनिवार

नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेत कोरोनामुक्त  

खुला |


2020-09-16-22749


नागार्जुन,भदौ ३१ गते । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त हुनु भएको छ । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । आइसोलेसनमा बस्नु भएका उहाँ कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किनुभएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । आगामी असोज ४ गतेदेखि उहाँ कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप