logo
२०८० चैत्र १६ शुक्रवार



नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेत कोरोनामुक्त  

खुला |


नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेत कोरोनामुक्त  


नागार्जुन,भदौ ३१ गते । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त हुनु भएको छ । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । आइसोलेसनमा बस्नु भएका उहाँ कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किनुभएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । आगामी असोज ४ गतेदेखि उहाँ कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?