logo
२०८१ बैशाख १४ शुक्रवार



काठमाडौँमा विद्युत तारलाई भूमिगत बनाइँदै (फोटो फिचर)

पढ्नै पर्ने |


काठमाडौँमा विद्युत तारलाई भूमिगत बनाइँदै (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १४ गते । काठमाडौँ उपत्यकामा विद्युत तार भूमिगत बनाउने कार्य तीव्र गतिमा भइरहेको छ । 

गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका विभिन्न ठाँउहरूमा विद्युतको तारलाई भूमिगत गर्ने कार्यको उद्घाटन गर्नुभएको थियो । यस प्रक्रियामा होरिजेन्टल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको प्रयोग गरेर ठाउँठाउँमा ड्रिल गरेर प्वाल बनाई सो प्वालबाट दुई वटा पाइप छिराएर तार राख्ने काम गर्ने गरिन्छ ।

तस्बिर: सुजन गुरूङ/गोरखापत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?