logo
२०८१ बैशाख ८ शनिवार



गण्डकी प्रदेशसभा सांसद दीपक मनाङ्गे पक्राउ

पढ्नै पर्ने |
खुला |


गण्डकी प्रदेशसभा सांसद दीपक मनाङ्गे पक्राउ



गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ्ग दीपक मनाङ्गे पक्राउ पर्नुभएको छ ।
उहाँलाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ ।
उहाँललाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताउनुभयो । 
उहाँलाई अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गरुङ्गलाई दुव्र्यबहार गरेको आरोपमा पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?