logo
२०७६ फाल्गुन १७ शनिवार

बाढी र पहिरोबाट ब्राजिलमा छ को मृत्यु

अन्तर्राष्ट्रिय |


2020-01-19-7333


रियो डे जानेरो, माघ ५ गते । मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।

सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?