logo
२०८० चैत्र १६ शुक्रवार



गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

मुख्य समाचार |
पढ्नै पर्ने |


गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति



गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट बाहिर जाने क्रममा सुरक्षा जाँचमा खटिएकी एक महिला प्रहरीले आफूलाई अभद्र व्याहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल मार्फत प्रहरी कर्माचारी माथि आक्रोसपूर्ण अभिव्यक्ति सार्वजनिक गर्नु भएको थियो ।
सोही विषयमा उहाँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?