logo
२०७७ असोज ४ आईतवार

तीन किलो चरेश सहित १ जना पक्राउ

खुला |


2020-01-15-7135


काठमाडौ, माघ १ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन किलो चरेश सहित एकजना पक्राउ गरेको छ ।

प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका जिल्ला ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी तीन किलो लागुऔषध चरेश सहित पक्राउ गरेको छ ।

यस घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?