logo
२०८१ बैशाख १३ बिहीवार

  नेपाल भुटान 



१३औं सागकाे पुरूष फुटबल, पहिलो हाप बराबरीमा

पढ्नै पर्ने |


१३औं सागकाे पुरूष फुटबल, पहिलो हाप बराबरीमा
तस्विरः सागर बस्नेत


गाेरखापत्र अनलाइन 

मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान बीचको पहिलो हाफमा एक एक गाेल गरी बराबरी भएको छ ।

खेलको १७ औं मिनेटमा  एक गाेल गर्दै नेपालले अग्रता लिएको थियो । नेपालका अभिषेक रिजालले गोल गरे पनि भुटानले ३७ औं मिनेटमा गोल फर्कायो । भुटानका चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए । 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?