logo
२०८१ बैशाख १२ बुधवार



कुस्ती खेल जनकपुरधाममा सुरु हुँदै, खेलाडीलाई भब्य स्वागत (फोटो फिचर)

पढ्नै पर्ने |
खेलकुद |


कुस्ती खेल जनकपुरधाममा सुरु हुँदै, खेलाडीलाई भब्य स्वागत  (फोटो फिचर)
तस्विर साैजन्य : शत्रुध्न यादब


जनकपुरधाम, मङ्सिर १९ गते ।

तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको कुस्ती विधाका खेलहरु सुरु हुँदैछ । जनकपुरधाममा आजबाट चार दिनसम्म कुस्तीका खेलहरु हुनेछन् ।

जनकपुरधामस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा कुस्तीका खेलहरु हुनेछन् ।

कुस्तीमा स्पर्धा गर्न सहभागी राष्ट्रका खेलाडीहरु जनकपुरधाम पुगिसकेका छन् ।

पहिलोपटक अन्तर्राष्ट्रिय खेलकुद जनकपुरधाममा हुन लागेको अवसर पारेर खेलाडी, रेफ्री तथा अधिकारीहरुको मिथिलाको पारम्परिक गीत, संगितबाट स्वागत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?