logo
२०८१ बैशाख १२ बुधवार



टिपरको ठक्करबाट बालिकाको मृत्यु

खुला |


टिपरको ठक्करबाट बालिकाको मृत्यु


 मङ्सिर १७ गते । 

उर्लाबारी,मंङ्सिर १७ गते । मोरङको उर्लाबारी— ५ स्थित भित्री सडक खण्डमा मङ्गलवार बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

झुम्राहा नजिकको नुनसरी खोलाको कजवे पुलमा टिपरको ठक्करबाट सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । ठक्कर दिने ना ८ ख ७०५३ नम्बरको ट्रिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?