logo
२०८१ बैशाख ८ शनिवार



घु्स सहित समातिए नायब सुब्बा

खुला |


घु्स सहित समातिए  नायब सुब्बा



मधुसुधन तिमल्सिना
काभ्रेपलाञ्चोक, मंङसिर ४ गते । मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउलाई सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग २० हजार घुस लिदै गर्दा जस्पाउलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । काभ्रेकै बनेपाका स्थायी बासिन्दा जस्पाउ ११ वर्षदेखि सोही कार्यालयमा कार्यरत हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?