logo
२०८० चैत्र ६ मंगलवार



धान भित्र्याउने चटारो (फोटो फिचर)

पढ्नै पर्ने |
समाज |


धान भित्र्याउने चटारो (फोटो फिचर)
तस्विरः शेखर चौलागाई / गोरखापत्र


भक्तपुर, कात्तिक ४ गते । भक्तपुरमा अहिले धमाधम धान भित्र्याउनेको चटारो परेको छ । दशैँ सकिएपछि कृषकहरु अहिले खेतमा भेटिन्छन् । अन्य बर्ष जस्तै यस पटक पनि दशैंको आसपासमा उपत्यकाका किसानलाई धान भित्र्याउने चटारो हुने गरेको छ ।

तस्विरः शेखर चौलागाई / गोरखापत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?