logo
२०८० चैत्र ६ मंगलवार



तिहारको झल्को (फोटो फिचर)

पढ्नै पर्ने |


तिहारको झल्को (फोटो फिचर)
तस्विरः शेखर चौलागाई / गोरखापत्र


काठमाडौँ, कात्तिक ३ गते । हिन्दु धर्मावलम्बीका लागि दशैं पछिको सबैभन्दा ठूलो पर्व तिहार हो । तिहार शुरू हुन अब केही दिन बाँकी छ । तिहारको पूर्व तयारीको रूपमा काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा फूलमाला, टीका र तिहारको सामग्रिको व्यापार समेत सुरु भएको छ ।

फोटो फिचर / शेखर चौलागाई / गोरखापत्र

 

 

 

तस्विरः शेखर चौलागाई

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?