logo
२०८० चैत्र १६ शुक्रवार



यस्तो रह्यो प्रधानमन्त्रीको दसैँ, तस्वीरमा हेर्नुहोस्

मुख्य समाचार |


यस्तो रह्यो प्रधानमन्त्रीको दसैँ, तस्वीरमा हेर्नुहोस्


काठमाडौँ, असोज २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका ग्नहण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका प्नदान गर्नु भयो ।

प्रधानमन्त्री ओलीले कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका प्नदान गर्नु भयो ।

 

तस्वीर : चन्द्रकला क्षेत्री

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?