logo
२०८० चैत्र ६ मंगलवार



दार्चुला केन्द्रबिन्दु भएर ४.४ रिक्टर स्केल भूकम्पकाे धक्का

खुला |
पढ्नै पर्ने |


दार्चुला केन्द्रबिन्दु भएर ४.४ रिक्टर स्केल भूकम्पकाे धक्का


बैतडी, भदौ ३० गते । दार्चुला केन्द्रबिन्दु भएर सोमवार साँझ ८:१९ बजे ४.४ रिक्टर स्केलको भूकम्प जाँदा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको
छ ।
नेपाल—भारत सीमाक्षेत्र र दार्चुला नजिकै केन्द्रबिन्दु भएर ४ दशमलव ४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पले दार्चुला,बैतडी, डडेल्धुरा लगायतका पहाडी जिल्लामा धक्का महसुस भएको छ । भूकम्पले बैतडीमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?