logo
२०८१ बैशाख १३ बिहीवार



प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु

पढ्नै पर्ने |
मुख्य समाचार |


प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु


काठमाडौं, भदौ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट गत शुक्रबारबाट उपचार सुरु भएको छ ।
उपचारका लागि बिहिबार सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत् जानकारी दिनुभएको छ ।
सिंगापुर स्थित नेसलन युनिर्भ्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रकृया सुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंहलाई उद्धृत गर्दै रिमालले ट्विटरमा जानकारी दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?