logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रिय सभा निर्वाचन : दुई हजार सात जना मतदाताद्वारा मतदान

मुख्य समाचार |


राष्ट्रिय सभा निर्वाचन : दुई हजार सात जना मतदाताद्वारा मतदान


काठमाडौं, माघ १२ गते । राष्ट्रिय सभा निर्वाचनमा कुल दुई हजार सात जना मतदाताले मतदान गर्नुभएको छ ।  बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा दुई २५ मतदातामध्ये दुई हजार सात जनाले मात्र मतदान गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
साथै उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेश सदरकुकाममा रहेका मतदान केन्द्रहरुमा मतदानको कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
निर्वाचनमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवारहरु बीच प्रतिस्पर्धा रहेको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?