logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

मुख्य समाचार |


प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने


काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?