logo
२०७८ माघ १३ बिहीवार



प्रधानन्यायाधीश जबराको स्वास्थ्य अबस्था स्थिर

मुख्य समाचार |


प्रधानन्यायाधीश जबराको स्वास्थ्य अबस्था स्थिर


काठमाडौं, मङ्सिर १४ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्थास्थिर रहेको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालले जनाएको छ । प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डा. प्रविन नेपालले जानकारी दिनुभयो । जबरा कोरोना पोजेटिभ र निमोनियासमेत भएर सोमबार साँझ अस्पताल भर्ना हुनुभएको थियो ।
डा. नेपालका अनुसार उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college