logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानन्यायाधीश जबरालाई निमोनियासँगै छातीमा सङ्क्रमण

मुख्य समाचार |


प्रधानन्यायाधीश जबरालाई निमोनियासँगै छातीमा सङ्क्रमण


काठमाडौँ, मङ्सिर १४ गते । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?