logo
२०८१ बैशाख ८ शनिवार



प्रधानन्यायाधीश जबराले छ वटा इजलास तोक्नुभयो, आफ्ना लागि कुनै इजलास छैन

मुख्य समाचार |


प्रधानन्यायाधीश जबराले छ वटा इजलास तोक्नुभयो, आफ्ना लागि कुनै इजलास छैन


काठमाडौं, कात्तिक १५ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज छ वटा इजलास तोक्नुभएको छ । सोमबारका लागि प्रधानन्यायाधीश जबराले चार वटा संयुक्त र दुई वटा एकल इजलास तोक्नुभएको हो ।
यद्यपी उहाँले आज आफ्ना लागि कुनै इजलास तोक्नुभएको छैन । उहाँले आज सबै बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास  तोक्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?