logo
२०८० चैत्र १६ शुक्रवार



प्रहरी र सशस्त्र प्रहरीको रासनको दर १५ प्रतिशत वृद्धि

मुख्य समाचार |


प्रहरी र सशस्त्र प्रहरीको रासनको दर १५ प्रतिशत वृद्धि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरेको छ ।आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको सरकारको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?