logo
२०८१ बैशाख ११ मंगलवार



प्रधानमन्त्रीद्वारा विपद प्रभावितकाे तत्काल उद्धार गर्न निर्देशन

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा विपद प्रभावितकाे तत्काल उद्धार गर्न निर्देशन


काठमाडौं, कात्तिक २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । मंङ्गलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी उक्त निर्देशन दिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?