logo
२०८१ बैशाख १३ बिहीवार



राष्ट्रपति विद्यादेवी भण्डारीबाट “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण

मुख्य समाचार |


राष्ट्रपति विद्यादेवी भण्डारीबाट “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण


काठमाडौं,असोज ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?