logo
२०७८ असोज १० आईतवार

दैनिक अध्यावधिक

image
790

सङ्क्रमित

image
1371

निको भएका

image
6

मृत्यु भएका

मिति:आश्विन ९, २०७८ (१५:५६)
स्राेत:https://covid19.mohp.gov.np/



यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

प्रदेश |


यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते


गलकोट, साउन १८ गते । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलबुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?