logo
२०८१ बैशाख १३ बिहीवार



निषेधाज्ञाको अवधिमा कर उठाउन पाउने सर्वोच्चकाे आदेश (आदेशकाे प्रतिसहित)

मुख्य समाचार |


निषेधाज्ञाको अवधिमा कर उठाउन पाउने सर्वोच्चकाे आदेश (आदेशकाे प्रतिसहित)


गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । सर्वोच्च अदालतले सरकारलाई निषेधाज्ञाका अवधिमा पनि कर उठाउन बाटो खुला गरेको छ ।यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी भएको अन्तरिम आदेशलाई परिवर्तन गरेको छ ।
न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इलासबाट अर्थ मन्त्रालयले सूचना प्रकाशित गरी सो अवधिमा करको विवरण र कर नबुझाएमा जरिबान लाग्ने आदेश भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?