logo
२०८१ बैशाख ८ शनिवार



पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

मुख्य समाचार |


पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत गराउनु भएको हो ।
आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित एक सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?