logo
२०८१ बैशाख ७ शुक्रवार

यस्ताे रह्याे प्रधानमन्त्री ओलीकाे चिडियाखाना अवलाेकन (फाेटाे फिचर)

मुख्य समाचार |
फोटो फिचर |


2021-03-03-33049
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
ललितपुर, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जावलाखेलस्थित सदर चिडियाखानाकाे अवलाेकन भ्रमण गर्नुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखनाको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा आयोजित रजत महोत्सव तथा ‘एडप्ट एन एनिमल’ कार्यक्रम शुभारम्भमा सहभागी भएपछि  उहाँले सो क्षेत्रमा भ्रमण गर्नुभएको हो ।
प्रम ओलीले चिडियाखानामा पुगेर त्यहाँ रहेका विभिन्न प्रकारका जंगली जनावरलाई अभिरुचीपूर्वक अवलोकन गर्नुभयो । त्यसक्रममा उहाँले जनावरलाई खाद्यान्न वितरण गर्नुभएको थियो ।