logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्च अदालतमा आर्फैं उपस्थित भएर जवाफ पेश (दस्तावेज सहित)

मुख्य समाचार |


प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्च अदालतमा आर्फैं उपस्थित भएर जवाफ पेश (दस्तावेज सहित)


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि दिनुभएको अभिव्यक्तिका कारण सर्वोच्च अदालतको अपहेलना भएको भन्ने मुद्दामा आफैँ उपस्थित भएर लिखित जवाफ दिनुभएको छ ।
 उहाँले लिखित जवाफसहित आफैं उपस्थित भएर अदालतप्रतिको उच्च सम्मान व्यक्त गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा उपस्थित पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
प्रधानमन्त्री अदालतपुग्दा सुरक्षा कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा दिनुभएकाे अभिव्यक्तिबाट अदालतकाे अपहेलना भएकाे भन्ने मुद्दामा यस अघिकाे सुनुवाइमा आफैं उपस्थित भएर जवाफ पेश गर्न आदेश भएकाे थियाे ।

 
यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?