logo
२०८१ बैशाख १३ बिहीवार



राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय : प्रम

मुख्य समाचार |


राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय : प्रम


काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?