logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रपति समक्ष चिनियाँ रक्षामन्त्रीद्वारा शिष्टाचार भेट

मुख्य समाचार |


राष्ट्रपति समक्ष चिनियाँ रक्षामन्त्रीद्वारा शिष्टाचार भेट


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नु भएको छ । र उक्त अवसरमा राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम्, स्वतन्त्रताको सम्मान गदै आएकोमा मित्र राष्ट्र चीनको सराहना गर्नुभयो । साथै उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सूदृढ गर्न यो भ्रमण कोशे ढुंगा रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?